‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ दसैं, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना घोषणा भएको छ । योजना अन्तर्गत लगातार ६१ दिनसम्म चल्ने यस योजनामा विदेशबाट रकम पठाउनेमध्ये लक्की ड्रबाट छनोट गरी एक जना विजेतालाई आफुले पठाएको भन्दा १० गुणा बढी रकम पाउने छन्।
‘दशैँ तिहार यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १ लाख, हरेक साता ५ जनालाई जनही रु २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई जनही रु ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्परविजेतालाई आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने अवसर रहेको छ।
यो योजना असोज १५ देखि मंसिर १५ गतेसम्म लागू हुनेछ । सो अवधिमा सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सबै ग्राहकलाई उपहार योजनामा सहभागी गराइने छ ।
"Unlock the Opportunity to Multiply Your Money Tenfold When Sending Funds Abroad with City Express."
We are excited to introduce a special gift scheme for the festive season of Dasain, Tihar, and Chhath. With a span of 61 continuous days, this initiative offers participants an opportunity to win a chance to multiply their remittance amount tenfold! The lucky draw will award one person ten times the amount sent, with other exciting prizes also up for grabs.
The Dashain Tihar gift scheme includes the following prizes:
The scheme will end with an exciting bumper prize for one lucky winner: Winning 10 times more amount than sent to 1 person as a bumper prize winner.
The gift scheme will run from 15 Asoj 2080 to 15 Mangsir 2080. If you send money from abroad via City Express during this period, you automatically become eligible to participate in this rewarding gift scheme. Don't miss out on this incredible opportunity to potentially increase your remittance amount tenfold!
विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ दशैं, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना घोषणा ...
Read MoreCEMT has been conferred the title of “Popularity Award” at Remtech Awards ...
Read More